काठमाडौं, मंसिर २६ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र विक्रिदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ ।
आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।