Logo

लिम्बूवान क्षेत्रमा पस्यो एमालेको टोली, बसन्तपुरमा आमसभा सुरू



काठमाडौं,२८ मंसिर । १५ दिनदेखि देश दौडाहमा रहेको नेकपा एमोलको टोली पहिचानवादीहरुको मुख्य आधार इलाका तेहथुमको बसन्तपुर पुगेको छ ।

मंसिर १४ गेत बैतडीबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज तेह्रथुम पुगेको हो । तेह्रथुमको बसन्तपुरमा भर्खर एमालेको आम सभा सुरु भएको छ ।

एमालेको उक्त यात्रालाई पहिचानवादीहरुले बिथोल्ने प्रयास गरेपछि ेकही पक्राउ परेका छ्न । कोशी प्रदेश नामाकरणप्रति असन्तुष्टि जनाउँदै राई, किरात र लिम्बू सहूदायका नागरिक आन्दोलनमा रहेका छ्न । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै आएका छ्न ।



प्रतिक्रिया दिनुहोस्