Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं, पुस ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

मंगलवारबाट शुरु भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्