काठमाडौं, २५ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
विधान मस्यौदा, नेताहरुको कार्यविभाजन र जनतासँग माओवादी अभियानको समिक्षा गर्न यही पुष २८ गते शनिबार स्थायी कमिटी बैठक बोलाईएको हो ।
माओवादीको विधान अधिवेशनको लागि नेताहरुले तयारी तिव्र पारेका छन् । file photo