Logo

चितवनको सौराहास्थित बाघमारामा हात्तीसँग रमाउँदै पर्यटक



चितवन,७ माघ । चितवनको सौराहास्थित बाघमारामा हात्तीसँग रमाउँदै पर्यटक । पर्यटकको प्रतिक्षामा रहेका हात्तीहरु सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गलमा सफारी जार्दै पर्यटक।  प्रदीपराज वन्त/रासस



प्रतिक्रिया दिनुहोस्