Logo

कप्तान रोहितले दिलाए तेस्रो सफलता, क्यानडा विशाल योगफलतिर 



काठमाडौं, माघ २७ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडा विशाल योगफल तर्फ अघि बढेको छ । उसले ३२ औं ओभरमा ३ विकेटको क्षतिमा १७९ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट दिलाए । उनले ३८ रन बनाएका पर्गट सिंहलाई आउट गरे ।



प्रतिक्रिया दिनुहोस्