Logo

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता



काठमाडौं, १० फागुन । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले परराष्ट्रमन्त्री एन.पी. साउदसँग भेटवार्ता गरेका छन् । भारतमा रहेका मन्त्री साउदसँग चौथाइवालेले अनौपचारिक भेटवार्ता गरेको जनाएका छन् ।

सो भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाईएको छ । यस्तै, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धको बारेमा पनि चर्चा भएको चौथाइवालेले जनाएका छन् । मन्त्री साउद राइसना डाइलगमा सभागी हुन भारतमा छन् । सो क्रममा उनले विभिन्न देशका समकक्षीसँग भेटेका छन् ।



प्रतिक्रिया दिनुहोस्