Logo

कर्मचारी सञ्चय कोषमा जागिर खाने अवसर



काठमाडौं, १० फागुन । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।



प्रतिक्रिया दिनुहोस्