Logo

धितोपत्र बोर्डको अध्यक्षका दरखास्त आह्वान (विज्ञापनसहित)



काठमाडौं, फागुन १६। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नागरिकले कागजातसहित आजका मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्