Logo

राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई नदिने माओवादीको निर्णय



काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ ।

 आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्