Logo

नयाँ गठबन्धनको बैठक दिउँसो ३ बजेलाई तय, मन्त्रालयको भागबण्डा आजै टुँगो लगाउने



काठमाडौं, २१ फागुन । एमाले–माओवादी केन्द्रसहितको नयाँ बनेको गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

मन्त्रालयको भागबण्डा टुँगो लगाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

त्यसको लागि उनले भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्