Logo

नेविसंघको निशानामा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने, जलाए पुत्ला (फोटोफिचर)



काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ आर. आर. क्याम्पस कमिटीले आज (आइतबार) साँझ प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेको पुत्ला जलाएको हो ।

प्रधानमन्त्री दाहालले सहिदहरुको सूचिमा आफ्ना कार्यकर्ताहरुको नाम समावेश गरेको र विवादमा मुछिँदापनि गृहमन्त्री बनेको भनेर नेविसंघले उनीहरुको पुत्ला जलाएको हो । तस्विर : अरुणजंग कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्