काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ।
संसद् सचिवालयले जनाएअनुसार सर्वोच्च अदालतको आदेशबमोजिम नै सांसद गुरुङको निलम्बन फुकुवा भएको हो ।
फैसला चित्त नबुझेपछि मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि पुगेको छ।
निलम्बन फुकुवाका लागि गरूङ पनि रिट लिएर सर्वोच्च पुगेका थिए।