काठमाडौं, २ जेठ । अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई अहिले उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।
डाक्टर केसीले २२औं सत्याग्रह सुरु गरेका छन् । आज अनशनको पाँचौ दिन हो । केसीले विभिन्न माग राखेर अनशन थालेका छन् । सोलिडारिटी फर डा. गोविन्द केसी भन्ने पेजमा लेखिएको छ-