Logo

संसद् बैठक सुरू हुनुअघि गृहमन्त्री लामिछानेले भने : एकपटक बोल्न पाउनुपर्यो, यति घिनलाग्दो मिडिया ट्रायल ?



काठमाडौं, ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने मागेको बताएका छन् । तर, अहिलेसम्म सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे एकपटक पनि बोल्न नपाएको भन्दै घिनलाग्दो मिडिया ट्रायल भएको उनको गुनासो छ ।

संसद्को बैठक सुरु हुनुअघि उनले यस्तो टिप्पणी गरेका हुन् । फेशबुकमा लामिछानेले लेखेका छन्–‘एकपटक बोल्न पाउनुपर्यो।त्यत्ति हो मागेको। यति घिनलाग्दो मिडिया ट्रायल ?’



प्रतिक्रिया दिनुहोस्