Logo

प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्



काठमाडौं, ४ जेठ । प्रतिनिधिसभा बैठक २ बजेसम्मको लागि स्थगित् भएको छ ।

दलहरु छुट्टाछुट्टै छलफलमा जुटेको कारण आज विहान ११ बजे बोलाईएको बैठक सूरु हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दलले समय मागेकोले बैठक दिउँसो २ बजेसम्मको लागि सूचना टाँस गरेर स्थगित् गरिएको संसद् सचिवालयले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्