Logo

कांग्रेसको अवरोधका बावजुद सदनमा विश्वासको मत माग्दै (लाईभ)



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजुदपनि प्रधानमन्त्री दाहालले सदनमा आफूमाथि सदनको विश्वास छ भनेर मत मागेका छन् । उनको सम्बोधन जारी रहँदा कांग्रेसको भने अवरोध पनि जारी छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्