Logo

प्रहरी टोली कान्तिपुर मुख्यालय प्रवेश (फोटोफिचर)



काठमाडौं, ८ जेठ । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपत्यका अपराध अनुसन्धान महाशाखाको टोली कान्तिपुर मुख्यालय पुगेको छ ।

यसअघि सिरोहियाले आफूविरुद्ध समाचार लेखेकै आधारमा प्रतिशोध साँध्नको लागि पक्राउ पुर्जी जारी गरिएको टिप्पणी गरेका थिए । कान्तिपुरको मुख्यालयमा नेपाली कांग्रेसका सांसदहरुपनि पुगेका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्