Logo

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?



काठमाडौं, जेठ २२ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ५६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्