Logo

पश्चिम नेपालमा भुकम्पको धक्का



काठमाडौं, जेठ २२ । पश्चिम नेपालमा मंगलबार बिहान भुकम्पको धक्का महसुस भएको छ । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा धक्का महसुस भएको हो ।

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्