![](https://reportersnepal.com/wp-content/uploads/2024/06/congress_sansadiya_dal_-768x456.jpg)
काठमाडौँ, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ बजे बस्ने बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । रासस