Logo

भारतीय नागरिक संघ नेपालद्वारा वाकाथन कार्यक्रमको आयोजना (फोटोफिचर)



काठमाडौं, असार ८ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । भारतीय नागरिक संघ नेपालले आज मारवाडी सेवा समितिको सहयोगमा वाकाथन कार्यक्रमको आयोजना गरेको हो । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाल, विकसित नेपाल’को नारासहित आज बिहान ६ बजेदेखि सुरु गरिएको वाकाथन कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री
नारायणकाजी श्रेष्ठ लगायत सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्