काठमाडौं, असार १८। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८१ र्पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।