Logo

कांग्रेस संसदीय दलको बैठक सुरु



काठमाडौं, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् संसद भवनमा सुरु भएको बैठकमा परिवर्तिन राजनीतिक अवस्थाबारे छलफल भैरहेको छ ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । नयाँ सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्