Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौंं, असार २४ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भोली दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्