काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।