Logo

ताप्लेजुङमा भूकम्पको धक्का



काठमाडौं, साउन १३ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति १० बनेर १३ मिनेट जाँदा फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस्