Logo

प्रधानमन्त्री ओली फाष्ट-ट्रयाकको निरीक्षणमा



काठमाडौँ, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं–तराई/मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को निरीक्षण गर्न पुगेका छन् । रक्षामन्त्री र अर्थमन्त्रीसहितको दलबल बोकेर प्रधानमन्त्री ओलीले आज द्रुतमार्गको निर्माण प्रगतिबारे जानकारी लिएका हुन् ।

नेपालको राष्ट्रिय गौरवको आयोजना र तराई÷मधेशको लाईफलाईन मानिएको द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने नेपाली सेनाको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्