Logo

५५ दिने म्युजिकल-टुरको लागि अमेरिका उडिन् रचना रिमाल



काठमाडौं, २२ साउन । गायिका रचना रिमाल सांगितिक प्रस्तुतिको लागि अमेरिका प्रस्थान् गरेकी छिन् । उनी ५५ दिने लामो सांगितिक यात्राको लागि अमेरिका उडेकी हुन् । उनले पारिवारिक अवस्थाको कारण केही वर्ष अघिसम्म उच्च शिक्षा पश्चात् वैदेशिक रोजगारीको लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएको भएपनि फ्यानहरुको मायाको कारण १५औं अन्तर्राष्ट्रिय सांगितिक यात्राको क्रममा आज अमेरिका निस्किएको जानकारी गराएकी हुन् । गायिका रिमालसँगै गायिकाहरु शान्तिश्री परियार र ज्योति मगरपनि यात्रामा समावेश छन् ।

अमेरिका उड्नुअघि उनले लेखेकी छिन्–



प्रतिक्रिया दिनुहोस्