Logo

पेरिस डाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने : पार्टी फुट्ने हल्ला निराधार हो



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो । आशंका र भ्रम पनि भए । प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो गलत हो । पार्टीभित्रको सबै समस्या हल भैसक्यो ।’ file photo



प्रतिक्रिया दिनुहोस्