काठमाडौं, ५ भदौ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित् राष्ट्रियसभाका अध्यक्षको कार्यालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल भएको हो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम