Logo

साफ यू–२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा



काठमाडौं, भदौ ७ । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुने आजको खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ।



प्रतिक्रिया दिनुहोस्