Logo

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ८ भदौ । चर्चित गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

‘आइन आमा यो तीजमा’ बोलको गतिको भिडिओ आज (शनिबार) सपना म्युजिक इण्डष्ट्रिज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतपनि पुतलीको भट्टी भाग–२० अन्तर्गतकै श्रृंखला हो । गीतको रचना तथा संगित भने सुन्दरमणि अधिकारीको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्