Logo

पूर्व राजदूत राय चाक्सीबारीमा, उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता



काठमाडौं, २३ भदौ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले उपप्रधान एवम् सहकारी विकासमन्त्री प्रकाशमान सिंहसँग भटवार्ता गरेका छन् ।

विशेष कार्यक्रमको लागि काठमाडौंमा रहेका पूर्व राजदूत रायले आज सिंहको निजी निवास चाक्सीबारीमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा के विषयमा कुरा भयो भन्नेबारे मन्त्री सिंहको सचिवालयले केही पनि बताएको छैन् ।



प्रतिक्रिया दिनुहोस्