Logo

एमाले भएन भने देश र जनताको हित गर्ने अर्को कोही छैन् : प्रधानमन्त्री ओली



काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हित गर्नको लागि पनि एमाले चाहिने भएकोले यसको पनि हित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘स्वार्थको पक्षमा होईन, सत्यको पक्षमा उभिएर चल्न सक्नुपर्दछ । आफ्नो स्वार्थ हेर्ने होईन, देशको स्वार्थ हेर्ने हो । जनताको स्वार्थ र पार्टीको पनि स्वार्थ हेर्नुपर्छ । पार्टीको हित किन हेर्नुपर्छ भने यो पार्टी भएन भने देश र जनताको हित गर्ने, र परिवर्तनको निम्ति लड्ने अर्को कोही छेन् । त्यसकारण पार्टीको हित गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्