Logo

सिमलताल ट्रक दुर्घटना अपडेट : चालक र सहचालकको अवस्था अज्ञात



काठमाडौँ, ३० भदौ । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा खसेको ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको। ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ। ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो।



प्रतिक्रिया दिनुहोस्