Logo

appharu

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

काठमाडौं २४ बैशाख । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई

विस्तृत पढ्नुहोस
अनि नाम राखियो- किम छानोराङ

काठमाडौं २४ बैशाख ।  किम नारा दक्षिण कोरियाली युवती हुन्। खाइलाग्दो जीउडाल र गोरो वर्णकी उनको उमेर आकलन गर्न कठिन छ। जानेबुझेकाहरू भन्छन्- कोमल हृदय छ उनको। पर्यटक भिसा लिएर

टुट्दै जोडिँदै बाबुराम-उपेन्द्र

काठमाडौं २४ बैशाख ।  वैकल्पिक राजनीतिको मियो थाम्ने उद्घोषसहित डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सोमबार पार्टी एकता गरेका छन्। दुवै जना पार्टी अध्यक्ष हुने गरी एकता गरिएको ‘समाजवादी पार्टी

व्यर्थै थपियो मेलम्चीमा साढे २ अर्ब भार

काठमाडौं २४ बैशाख ।  मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको

प्रदेश १ को राजधानी विराटनगर

काठमाडौं २४ बैशाख । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो । कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट

पैंचोका भरमा प्रहरी

काठमाडौं २४ बैशाख । बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरूको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एकजना प्रहरी जवान खरको झुप्रोमुनि भान्सामा भात पकाउँदै थिए । कोही आलुको

बालुवाटार जग्गा प्रकरणः अधिग्रहण भए/नभएको अन्यौल

काठमाडौं २३ बैशाख । बालुवाटार जग्गा प्रकरणमा अधिग्रहण गरेको भनिएको १ सय १३ रोपनी जग्गाको मुआव्जा कति कसले बुझेको भन्ने रेकर्ड सार्वजनिक हुन सकेको छैन । २०२१ साल मंसिर १७

सात महिनादेखि कर्मचारी तलबविहीन

काठमाडौं २३ बैशाख । सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने

कफीको माग १४ हजार टन, उत्पादन भने ५०० टनमात्र

काठमाडौं २३ बैशाख । नेपाली बजारमा मागको तुलनामा कफी उत्पादन नगन्य छ । कफी स्वाद लिने पारखी बढे पनि उत्पादन बढ्न सकेको छैन । राष्ट्रिय कफी तथा चिया विकास बोर्डका

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

काठमाडौं २३ बैशाख । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् । काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो

प्रदेश १ का स्थानीय तहबीच राजधानी माग्दै जग्गा दिने होड

काठमाडौं २३ बैशाख । प्रदेश १ मा राजधानीको मुद्दा पेचिलो बन्दै गइरहेका प्रदेश सरकारको स्थायी संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउने होडबाजी स्थानीय तहबीच चल्न थालेको छ। प्रदेश सरकार गठन

आज एकता हुँदै, भट्टराईले किन एकीकरण गरे फोरमसँग ?

काठमाडौं २३ बैशाख ।  आफू आबद्ध दललाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम भट्टराईले ०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए । उनले पार्टी परित्याग गर्दा भारतमा