Logo

appharu

आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी, यसरी खुल्यो रहस्य

काठमाडौं २२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका

विस्तृत पढ्नुहोस
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

काठमाडौं २२ चैत । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जि्नियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

जो दोषी, उही न्यायाधीश !

काठमाडौं २२ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले

भागबण्डामा सक्षपक्ष र विपक्षीको मिलेमतो

काठमाडौं २२ चैत । प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई

विमानस्थलमा १५० भन्दा बढी यात्रु ८ घण्टासम्म विमानभित्रै

काठमाडौं २२ चैत । २७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरवाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो । जहाज बेलैमा नउडाएको आक्रोशमा १५० भन्दा

पेट्रोलियम पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

काठमाडौं २२ चैत । नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु¥याएको छ

अमेरिकी बालबालिकालाई निःशुल्क भिसा रद्द

काठमाडौं २२ चैत । १० वर्षभन्दा कम उमेरका अमेरिकी बालबालिकाले नेपाल आउँदा प्रवेशाज्ञा शुल्क (भिसा फी) तिर्नुपर्ने भएको छ। यसअघि उनीहरूले नेपालको निःशुल्क (ग्रेटिस) भिसा पाउँदै आएका थिए। नेपालस्थित अमेरिकी

भित्री बस्तीमा पुगेन राहत

काठमाडौं २२ चैत । भुमरीसहितको हुरीले फुसको घर तहसनहस पारेपछि मीनादेवी बिनको आठजनाको परिवार विगत चार दिनदेखि प्लास्टिकको बोराको पालमा रात बिताइरहेको छ। बुधबार दिउँसो टन्टलापुर घाम लागेका बेला पालमुनि

भीआईपीलाई सशस्त्रको लर्को

काठमाडौं २२ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा

स्थानीय तह उपनिर्वाचनः हल्ला बढी, तयारी कम

काठमाडौं २० चैत । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने चर्चा चलेअनुरुप प्रक्रिया अघि बढेको पाइएको छैन । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीका लागि सरकारको ध्यानाकर्षण गराउँदै आए

दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा

काठमाडौं २० चैत । सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई

एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

काठमाडौं २० चैत । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।