Logo

appharu

विप्लवलाई गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी

काठमाडौं १० चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई वार्तामा ल्याउने रणनीति बनाएको छ । विखण्डनकारी मुद्दा बोकेर

विस्तृत पढ्नुहोस
गुमनाम प्रदेश प्रमुख

काठमाडौं १० चैत । मुलुक संघीय संरचनामा गएपछि अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त ग¥यो। संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भएकाले यतिबेला

देख्दैन भन्सारको एक्सरेले

काठमाडौं १० चैत ।  केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो। त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी

एसईई आजदेखि : नायिकादेखि सांसदसम्म

काठमाडौं १० चैत । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय

स्थानीय तहको खर्च ‘निराशाजनक’

काठमाडौं १० चैत । जनप्रतिनिधिहरू सुविधाभोग र झिनामसिना योजनामा केन्दि्रत हुँदा स्थानीय तहको पहिलो वर्षको खर्च अत्यन्त निराशाजनक पाइएको छ । अधिकांश योजनामा लगत स्टिमेट नै नगरी बजेट खर्चिएको भेटिएको

महिला फुटबल फाइनल आज : नेपालले भारतलाई जित्न सक्ला ?

काठमाडौं ८ चैत । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ।विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

काठमाडौं ८ चैत । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ। जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि

कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला

काठमाडौं ८ चैत । पार्टीको नयाँ विधानप्रति असन्तुष्ट कांग्रेसका जिल्ला सभापतिले केन्द्रसँग समन्वय नगरी भेलाको तयारी गरेका छन्। उनीहरूको भेला चैत २० देखि २५ भित्र गर्ने गृहकार्य भइरहेको छ। कोषाध्यक्षको

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

काठमाडौं ८ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

काठमाडौं ८ चैत । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

काठमाडौं ८ चैत । लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय

प्रदेश ३ का सांसदलाई खल्तीका आयोजना

काठमाडौं ८ चैत । खर्च प्रणालीमा वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०–५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले एक करोडसम्मका