Logo

appharu

चुनौतीसँग जुध्दै जुझारु चीन

काठमाडौं ३ चैत । १३ औं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन शुक्रबार पइचिङमा सम्पन्न भएको छ। अधिवेशन सम्पन्नसँगै चीनले वैदेशिक ब्यापार लगानी ऐन पनि पारित गरेको छ।

विस्तृत पढ्नुहोस
परिवार नै मिलेर ६ करोड ठगी

काठमाडौं १ चैत । ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६

सय माथिका भारु फेरि चलाउने तयारी

काठमाडौं १ चैत । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती

उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले

आयात रोक्न सक्ने गरी कानुन बन्दै

काठमाडौं १ चैत । उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ । सरकारले तयार पारेको सेफगार्डस्,

बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र जलेश्वरबाट मलंगवा पुगे

काठमाडौं १ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् । महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै उनी

मलाई मार्ने सूचना आयो : प्रचण्ड, नयाँ बाटो खोज्न विप्लवलाई सुझाव

काठमाडौं १ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई

प्रधानमन्त्रीले सेना परिचालन सिफारिस गर्न सक्ने

काठमाडौं १ चैत । गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विधेयक संसद्मा पुगेको छ। असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौं १ चैत । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

काठमाडौं १ चैत ।  अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको

बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द

काठमाडौं ३० फागुन । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको छ । बन्दका कारण जनजीवनमा असर गरेको छ । आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षडयन्त्र गरिएको भन्दै

हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन

काठमाडौं ३० फागुन । सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । हतियार बोकेर हिँडेको फेला परे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।