Logo

appharu

ओलीसँग प्रचण्ड असन्तुष्ट

काठमाडौं २४ फागुन । – नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी

विस्तृत पढ्नुहोस
अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध

काठमाडौं २४ फागुन । घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै

राष्ट्र बैंक भवन निर्माणको ठेक्का सीआईसीओ–समानान्तरलाई

काठमाडौं २४ फागुन । लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव

अख्तियारमा प्रतिजासुस संयन्त्र

काठमाडौं २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ । तत्कालीन

दुई उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन जिल्ला प्राविधिक (पूर्वाधार विकास) कार्यालय भोजपुरका तत्कालीन सीडीई (उपसचिव) लालु गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क

विप्लवको गाउँमा प्रहरीको छापा, प्रहरीको गोलीबाट कार्यकर्ता घाइते

काठमाडौं २४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान

संसदीय सुनुवाइमा नयाँ नजिर

काठमाडौं २४ फागुन । संसदीय सुनुवाइ समितिको अकर्मण्यताका कारण मुस्लिम आयोगका अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारी शुक्रबार स्वतः अनुमोदित हुने भएका छन् । ४५ दिनसम्म पनि अनुमोदन गर्ने या नगर्ने

देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु

काठमाडौं २२ फागुन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले एक ठाउँमा आउन थालेका छन । सभापति शेरबहादुर देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक ठाउँमा उभिदैछन

ग्यास विक्री सहज हुने, आयल निगम र ग्यास उद्योगीबीच समझदारी

काठमाडौं २२ फागुन । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच हिजो भएको समझदारीअनुसार ग्यास उद्यमी/व्यवसायीले हिजोकै

विशिष्टहरुको सवारीमा धेरै कुर्नु परेपछि हर्न बजाएर चालकले गरे विरोध

काठमाडौं २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्टहरुको सवारीका लागि मंगलबार साँझ सडक खाली गराइएकोमा चालकहरुले हर्न बजाएर विरोध गर्नुका साथै अवज्ञा गरेका छन् । राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन

विकासको गति विगतको जस्तै, कानुन निर्माणमा देखियो सरकार उपलब्धि

काठमाडौं २२ फागुन । राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुई तिहाईको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो भाषणमा विकास निर्माणले

प्रहरीले माग्यो सातवटा हेलिकप्टर किन्न बजेट

काठमाडौं २२ फागुन । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकप्टर आवश्यक भएको