Logo

appharu

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

काठमाडौं १९ फागुन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका

विस्तृत पढ्नुहोस
साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा

काठमाडौं १८ फागुन । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो

पुरुष सचिवले नै चलाउँछन् महिला आयोग

काठमाडौं १९ फागुन । राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीविहिन हुँदा महिला अधिकार र संशक्तीकरणसम्बन्धी नीतिगत कार्यहरू प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दैआएको छ । देशमा महिला

छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद

काठमाडौं १९ फागुन । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी

रहेनन् वृद्धभत्ताका योजनाकार

काठमाडौं १८ फागुन । पूर्वअर्थमन्त्री तथा वयोवृद्ध कम्युनिस्ट नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ। अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अधिकारी गत माघ २४

आयोग पुनर्गठन राजनीतिक सहमतिपछि

काठमाडौं १८ फागुन ।  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको पुनर्गठन र ऐन संशोधन राजनीतिक सहमतिपछि मात्रै हुने भएको छ । यसको जिम्मेवारी पाएको कानुन

ऐन बनेपछि प्रदेशका लागि कर्मचारी पदपूर्तिको बाटो खुल्ने

काठमाडौं १९ फागुन । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको विधेयकमा पनि यही प्रस्ताव

३२ अर्बका गाई

काठमाडौं १८ फागुन । न सरकारको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसंँग

संविधानमाथि प्रजिअ !

काठमाडौं १८ फागुन । नेपालको संविधानले अदालतको आदेश सबैले मान्नुपर्ने उल्लेख गरेको छ । अदालतको आदेश र फैसला उस्तै प्रकृतिका अन्य मामिलामा कानुनसरह नै लागू हुने व्यवस्था छ । आमाका नाममा नागरिकता

खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

काठमाडौं १८ फागुन । कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च

नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा

काठमाडौं १८ फागुन । सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि ।

गर्भवती महिलालाई अण्डा र झण्डा

काठमाडौं १८ फागुन ।  गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान