Logo

appharu

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

काठमाडौं १८ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो

विस्तृत पढ्नुहोस
दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं १८ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म

अरुण तेस्रो प्रसारण लाइन निर्माणमा सतलजलाई अनुमति

काठमाडौं १८ फागुन । अरुण तेस्रो जनविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको छ । अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल

४० हजार बोरा चिनी बन्दरगाहमै थन्कियो

काठमाडौं,  १८ फागुन । साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे पाँच महिनादेखि अड्किएको आफ्नो सबै चिनी अझै छुटाउन सकेको छैन । बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास नगराउँदा

इराकमा दुई हजार डलरमा बेचिन्छन् नेपाली चेली

काठमाडौं १७ फागुन । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना

पाकिस्तानले भारतीय विमान चालकलाई आज रिहा गर्ने

काठमाडौं १७ फागुन । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने

मन्त्री अधिकारीसहित सातै शवको पहिचान, आज अन्तेष्टि

काठमाडौं १७ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम सकिएको छ। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा। रिजेन श्रेष्ठकाअनुसार

पञ्चेश्वरमा असहमति : पानी विवाद यथावत्

काठमाडौं १७ फागुन ।  नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिन उद्देश्यले आयोजित बैठक असफल भएको छ। भारतले तल्लो शारदामा पाउँदै आएको कथित ‘उपभोग्य

जीवित बाबुलाई मरेको भन्दै नागरिकता लिने भारतीय पक्राउ

काठमाडौं १७ फागुन । ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी

यी हुन् यस वर्ष निधन भएका मन्त्री, प्रदेश सांसद र स्थानीय तह प्रमुख

काठमाडौं १७ फागुन । यस वर्ष दुर्घटना र बिरामीका कारण एक बहालवाला मन्त्री, तीन प्रदेश सांसद, एक मेयर र एक गाउँपालिका अध्यक्षको निधन भएको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर

मन्त्रीको निधनमा परम्पराअनुसार नै सार्वजनिक बिदा

काठमाडौं १७ फागुन ।  सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय परम्पराअनुसारै भएको जनाएको छ । ‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्वराष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारीको निधन

भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

काठमाडौं १७ फागुन । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट