Logo

appharu

भेनेजुएला प्रकरण : नेकपाको ‘टोन डाउन’

काठमाडौं २२ माघ । सत्तारूढ दल नेकपाले भेनेजुएलाको राजनीतिक संकटबारे केही नरम शैलीमा सोमबार पार्टीको धारणा स्पष्ट पारेको छ । सचिवालय बैठकले यसअघि अध्यक्ष पुष्पकमल दाहालले

विस्तृत पढ्नुहोस
एकीकरण ढिलाइबारे सचिवालयमा छलफल गर्दै नेकपा

काठमाडौं २१ माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको

नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

काठमाडौं २१ माघ । सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ ।  भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?

काठमाडौं २१ माघ । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका

उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव

काठमाडौं २१ माघ । काठमाडौं । नेपाली किसानले उत्पादन गरेको उखु बारीमै थन्किएका बेला एउटा चिनी उद्योगले भारतबाट उखु आयात गरी क्रसिङ गर्नका लागि अनुमति मागेको छ। सिरहाको हिमालय सुगर

रुकुमपूर्वमा कर्फ्यू : सदरमुकामको विवाद चर्किदै

काठमाडौं २१ माघ । रुकुमपूर्व : रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेको छ। जिल्ला प्रशासनले

श्रम सम्झौतापछि मात्र कामदार पठाउन सर्वोच्चको आदेश

काठमाडौं २१ माघ । सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सरकारले सर्वोच्च अदालतको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा मुलुकबाहेक

अख्तियारले सरकारको ध्यानाकर्षण गराउँदै भन्यो– भ्रष्टाचार र ढिलाइ अक्षम्य

काठमाडौं २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका विकृति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका

कांग्रेसले आज संसद चल्न दिने

काठमाडौं २० माघ । नेपाली कांग्रेसले आजको संसद चल्न दिने भएको छ । सबै माग पुरा भएकोले आजका संसद चल्ने दिने तयारी छ । १ बजे संसदीय दलको बैठक बोलाइएको

नेकपा कार्यदलप्रति ओली – दाहाल असन्तुष्ट

काठमाडौं २० माघ । नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन्। पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३

उपसचिव सरहका कर्मचारी समायोजन आज

काठमाडौं २० माघ । सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह,