Logo

appharu

समाज कल्याणमा पदाधिकारीको ब्रह्‍मलुट

काठमाडौं २० माघ । समाज कल्याण परिषद् कार्यालयको भित्तामा लेखिएको छ– मन, वचन र कर्मले सेवा गरौं। सामाजिक सेवा गर्न भनेरै परिषद् स्थापना गरिएको हो। तर

विस्तृत पढ्नुहोस
मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती

काठमाडौं  । नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम

काठमाडौं उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल

काठमाडौं २० माघ । काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ । उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा

प्रबक्ता श्रेष्ठ भन्छनः भेनेजुएलाबारे ‘बोल्नैपथ्र्यो’, अमेरिकाको हस्तक्षेप थियो

काठमाडौं २० माघ । अमेरिकालाई साम्राज्यवादी भनी जारी गरिएको बक्तत्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिबालयमार्फत विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरे । पहिलो बक्तब्य

बलात्कारकी बाबुलाई ४१ वर्ष कैद

काठमाडौं २० माघ । बाह्र वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५३ वर्षीय बाबुलाई म्याग्दी जिल्ला अदालतले ४१ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ

पहिले दासता, अहिले आत्मनिर्भर

काठमाडौं २० माघ । सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् ।

डा केसीको आन्दोलन र आशा अब राष्ट्रपति लक्षित

काठमाडौं १९ माघ । मेडिकल क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै २४ दिनदेखि अनशन बस्दै आउनुभएका डा. गोविन्दे केसीले शुक्रबार १६ औँ अनशन तोडेको घोषणा गर्नुभएको छ । सरकारले तयार पारेको

तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति

काठमाडौं १९ माघ । नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई

चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

काठमाडौं १९ माघ । चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ । मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार

रक्सी खाएर झगडा गरेपछि काठमाडौं परिसर प्रमुख लामाका सुराकी निलम्बित

काठमाडौं १९ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाको घुमुवाको रुपमाकाम गर्दै आएका २ प्रहरीलाई ब्यापक जनदवाव परेपछि परिसरले निलम्वन गरेको घोषणा गरेको छ ।

बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

काठमाडौं १९ माघ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थितथ गणभवन पुगे । भेटमा उनले

चिनियाँले मूल्य घटाएपछि अर्बको यार्सा अलपत्र

काठमाडौं १९ माघ । चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो