काठमाडौं २७ पुस । गाउँपािलका केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि
काठमाडौं २७ पुस । नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो ।
काठमाडौं २७ पुस । खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ। प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रांकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन। निजामती सेवा ऐन २०४९ ले सहसचिव
काठमाडौं २७ पुस । निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ। रगतको
काठमाडौं २७ पुस । १४ वर्ष भयो जौमा बिक छाउगोठ बस्न थालेको। बुढीनन्दा नगरपालिका–३ की उनी हरेक महिना रजस्वालाको अवधि गोठमै गुजार्थिन्। एक वर्षपहिले अगुवा महिलाले उनको छाउगोठ भत्काइदिए। अहिले उनी
काठमाडौं २७ पुस । दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले
काठमाडौं २७ पुस । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि
काठमाडौं २७ पुस । नेपालले थप अन्तर्राष्ट्रिय हवाई मार्ग र भारु सटहीसहितका लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मध्याहन नयाँदिल्लीमा भारतीय
काठमाडौं २६ पुस । त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल
काठमाडौं २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले
काठमाडौं २६ पुस । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो ।
काठमाडौं २६ पुस । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको मूख्य कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले