Logo

appharu

गाउँपालिका अध्यक्षले जलविद्युत् आयोजना निर्माण बन्द गराए

काठमाडौं २३ पुस ।  स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु-३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ। प्रवर्द्धक

विस्तृत पढ्नुहोस
महराको ‘अपरिपक्‍वता’ले संसद्‍मा हंगामा

काठमाडौं २३ पुस ।  प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने ? विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। सरकारका काम कारबाहीबारे

‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’

काठमाडौं २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् । बैठकलाई सम्बोधन गर्ने क्रममा,

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

काठमाडौं २३ पुस ।  आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको

पेन्सन फन्ड विधेयक समितिबाट पारित

काठमाडौं २२ पुस । निवृत्तिभरणको कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिले पारित गरेको छ । समितिले दफाबार छलफलपछि प्रतिवेदनसहितको सदनमा पेस गर्ने निर्णयसहित विधेयक पारित गरेको हो

जहाँ जाडोमा जल्छन् महिला

काठमाडौं २२ पुस । जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् । प्रायः घरमा परालको आगोले

नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा

काठमाडौं २२ पुस ।भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्‌मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले

३ कक्षा पास गरे भत्ता, प्रतिविद्यार्थी ३६ हजार भत्ता

काठमाडौं २२ पुस ।कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ । कुश्मा

भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो

काठमाडौं २२ पुस । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ । सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।

तपाईँ कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !

काठमाडौं २२ पुस ।तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । सरकारी इमेल नै खोल्नुपर्छ । तर त्यो इमेल पनि तपाईँको पद, विभाग, मन्त्रालय र सम्बन्धित

डीपीएल अक्सन : पाँच खेलाडीलाई सर्वाधिक बोली

काठमाडौं २२ पुस । घरेलु प्रतिष्ठित फ्रान्चाइज क्रिकेट लिगमध्येको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणका लागि भएको खेलाडी अक्सन (बोल कबोल)मा पाँच खेलाडीका लागि सर्वाधिक बोली लागेको छ। एकभन्दा बढी टोलीले

करोडौं खर्चेर दिल्ली दूतावासमा प्रिफेब भवन, महालेखा र अख्तियारको चासो

काठमाडौं २२ पुस । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आफैंले चर्चेको जग्गामा कंक्रिट भवन बनाउन अनुमति नपाएपछि करोडौं रकम खर्चेर प्रिफेब भवन बनाएको छ । बारखम्बा रोडमा रहेको दूतावास परिसरमुनिबाट चार वर्षयता