Logo

appharu

विश्व क्रिकेटका कान्छा कप्तान

काठमाडौं ९ पुस ।  अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको

विस्तृत पढ्नुहोस
म्यानपावर कम्पनीको धरौटी २ करोड पुर्‍याइँदै

काठमाडौं ९ पुस । वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । संसदमा आइतबार दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्न

दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ

काठमाडौं ९ पुस ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् । पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य

महासचिव पौडेलको टिप्पणी : कामरेडहरुको के-के.. परीक्षण गर्ने प्रयोगशाला कहाँ छ

काठमाडौं ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा शनिबार महासचिव विष्णु पौडेलले पाँच पृष्ठ लामो सुझाव तथा टिप्पणी पेश गरेका छन्।  महासचिव पौडेलको टिप्पणी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री

कांग्रेस महासमिति बैठक आज सकिँदै

काठमाडौं ८ पुस । कांग्रेस महासमिति बैठक आज सकिँदै छ। हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ। आज आइतबार केही जिल्ला

चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीतिक÷कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य

काठमाडौं ८ पुस । गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि

निर्मला हत्याप्रकरण : विशाल चौधरी रिहा, भन्छन् ‘मार्ने डर देखाएपछि आरोप स्वीकारेँ’

काठमाडौं ८ पुस । निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका

दलितले पाउँदैनन् जन्ती र मलामी

काठमाडौं ८ पुस ।  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो ।

चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै

काठमाडौं ८ पुस । जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए । मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको

नियुक्ति बदर माग गर्दै ४४ जनाको ज्ञापन

काठमाडौं ८ पुस । नेकपाका ४३ केन्द्रीय सदस्यले दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् । बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै

दुई अध्यक्षमाथि खनिए नेपाल र खनाल

काठमाडौं ८ पुस । नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमाथि खनिएका छन् । जारी स्थायी समिति बैठकमा शनिबार उनीहरूले अध्यक्षद्वयको पार्टी तथा