काठमाडौं २ माघ । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा.
काठमाडौं १ माघ । नर्सहरु आन्दोलनमा उत्रिएपछि समस्या भएको छ । आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका विरोधमा उत्रिएका छन् । कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ । घोषित
काठमाडौं १ माघ । भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का
काठमाडौं १ माघ । राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आग्रहमा आज(सोमबार)बाट प्रहरी
काठमाडौं १ माघ । ५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी सिंहदरबारदेखि नेताका घरघर धाउँदै (३८ सिट जित्ने गठबन्धनको हिसाब) राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम
काठमाडौं १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ । नयाँ जनादेश आएपछि
काठमाडौं १ माघ । निर्वाचन क्षेत्र विकास कोषमार्फत बाँड्न लागिएको १० अर्ब रुपैयाँ पूर्व सांसदहरुलाई नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त
काठमाडौं १ माघ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू ।
काठमाडौं १ माघ । माओवादी केन्द्रले प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलबाट सभामुख हुनुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन
काठमाडौं १ माघ । तिलाठी कोइलाडी गाउपालिका खाडोखोलाको पूर्वी तटबन्ध नजिक चियापसल गरिरहेकी कुसुमदेबी मण्डललाई नेपाल रेडक्रस सोसाईटी सप्तरीले उनलाई दुईथान कम्बल उपलब्ध गरायो । तर उनले ती कम्बल घर लगेर
काठमाडौं ३० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण
काठमाडौं ३० पुस । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ । एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा