Logo

appharu

राष्ट्रपति अलमलमा : राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

काठमाडौं २९ मंसिर । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले

विस्तृत पढ्नुहोस
नेतृत्वको लापरबाहीले सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड गुम्यो

काठमाडौं २९ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीलाई समयमै आर्म पर्सनल क्यारियर (एपिसी) र त्यससँग

‘पहिले अध्यादेश अनि पद त्याग’

काठमाडौं २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन

क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

काठमाडौं २९ मंसिर । चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय

सहमति नखोजे फिर्ता हुन सक्ने राष्ट्रपतिको चेतावनी

काठमाडौं २९ मंसिर , राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेस गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति खोजी पुन : पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । सहमति

अन्तिम परिणाम घोषणाका लागि संवैधानिक अड्चन

काठमाडौं २९ मंसिर , प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अडचन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत

देशमा अब १३५ मन्त्री: केन्द्रमा २५ र प्रदेशमा बढीमा एक सय १०

काठमाडौं २८ मंसिर ।संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा एक सय १० मन्त्री  बन्दै   नयाँ सरकारका  मन्त्रालय कस्ता ? प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई

फेसबुक जञ्जालः एक महिलाको जीवन बर्वाद त भयो नै आफन्तको २१ लाखसमेत डुब्यो !

काठमाडौं २८ मंसिर ।सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ ।

कुन कुन क्षेत्रबाट विजयी भए २२ महिला ? (सूची)

काठमाडौं २८ मंसिर ।प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बुधबारसम्म प्राप्त नतिजाअनुसार २३ जना महिला निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७

बढ्यो चिनियाँ लगानीकर्ताको चासो

काठमाडौं २८ मंसिर । नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस

कैदीबन्दीले प्रजननका लागि कारागारभित्रै संसर्ग गर्न पाउने

काठमाडौं २८ मंसिर ।सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ । कैदीबन्दीले यो सुविधा

एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता

काठमाडौं २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन